सरकार सञ्चालनको लागि न्युनतम कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

सरकार सञ्चालनको लागि न्युनतम कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने छ । त्यसपछि आजै प्रधानमन्त्री सहित शीर्ष नेतालाई हस्तान्तरण गर्नेछ ।

कार्यदलले यो प्रतिवेदन बुझाएपछि शीर्ष नेताले अनुमोदन गरेर मन्त्रीपरिषद् विस्तार गर्ने सरकारको तयारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ