कोरोना ह्वात्तै बढ्न थाल्यो आज एकै दिन ४ हजार १०७ संक्रमित

कोरोना ह्वात्तै बढ्न थाल्यो आज एकै दिन ४ हजार १०७ संक्रमित

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

नेपालमा कोरोना संक्रमण निरन्तर बृद्धि हुन थालेको छ । आज एकै दिन ४ हजार १०७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६२९८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमित हुनेको संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।
आज १५३५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
यसै गरी २४ घण्टामा ३५ जना संक्रमितको ज्यान गएको छ । हाल सम्म ज्यान गुमाउनेको संख्या ९ हजार ९५७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ