आफूसँग राजीनामा नमागिएको विद्युत प्राधिकरणका निर्देशक शाक्यको दाबी

आफूसँग राजीनामा नमागिएको विद्युत प्राधिकरणका निर्देशक शाक्यको दाबी

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्नो राजीनामा सरकारले नमागेको दाबी गरेका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै शाक्यले आफ्नो राजीनामा नमागिएको बरु अन्यत्र गएर काम गर्नु भनेर भनिएको बताए ।
हिजो प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भुषाललाई कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रकृया थाल्न निर्देशन दिएको सार्वजनिक भएपछि आज शाक्यले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सरकारको कर्मचारीको हैसियतमा आफू जुनसुकै ठाँउमा गएर काम गर्न तयार रहेको पनि शाक्यले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ