आत्मनिर्भर लघुवित्तको आईपिओ विक्री प्रवन्धनमा सनराईज क्यापिटल नियुक्त

आत्मनिर्भर लघुवित्तको आईपिओ विक्री प्रवन्धनमा सनराईज क्यापिटल नियुक्त

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्नेे १,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
केही समयपछि सो लघुवित्तले आईपिओ जारी गर्ने तयारी गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ