कोरोना अपडेटः ३१२५ संक्रमित, २३ को मृत्यु, १९२५ डिस्चार्ज

कोरोना अपडेटः ३१२५ संक्रमित, २३ को मृत्यु, १९२५ डिस्चार्ज

  • सोमवार, साउन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपालमा आज ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । १३८११ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमित हुनेको संख्या ६ लाख ९९ हजार ६४९ र एन्टीजेनबाट ६२ हजार ७८३ पुगेको छ ।
यसै गरी आज संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ९ हजार ८९८ पुगेको छ ।
यसै गरी आज १९२५ जना ले कोरोना जीतेका छन् । हाल सम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ