धरानमा जयमहाकाल युवाद्धारा एमसीसीको बिरुद्ध नाराबाजी

धरानमा जयमहाकाल युवाद्धारा एमसीसीको बिरुद्ध नाराबाजी

  • सोमवार, साउन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

जयमहांकाल युवा समुह धरानद्धारा एमसीसी विरुद्ध नारावाजी गरेका छन् । उनीहरुले आज बिहान भेला भएर नो एमसीसी भन्दै नारावाजी गरेका हुन् ।
उनीहरुले एमसीसी देशको हितमा नभएको भन्दै पारित नगर्न खबरदारी गरेका छन् । एमसीसी बिरुद्ध यस अघि पनि प्रदर्शन हुँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ