सबै सांसदहरुको तलव भत्ता अब राट्रिय वाणिज्य बैंकबाट

सबै सांसदहरुको तलव भत्ता अब राट्रिय वाणिज्य बैंकबाट

  • आइतवार, साउन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ । संघीय संसद सचिवालयको सम्पूर्ण आर्थिक कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ।

अबदेखि सांसदले तलब भत्तासहितका सुविधा राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने भएका छन्। यस अघि एभरेष्ट बैंकबाट उनीहरुले तलव भत्ता बुझ्दै आएका थिए ।

अधिकांश सांसदहरुको माग बमोजिम सभामुख अग्नी सापकोटाको पहलमा यो शुरुवात गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ