मोदीले भने नेपाल र भारत सुख दुखका साथी, आपत आईलाग्ने वित्तिकै एक अर्कालाई सहयोग गर्छौ

मोदीले भने नेपाल र भारत सुख दुखका साथी, आपत आईलाग्ने वित्तिकै एक अर्कालाई सहयोग गर्छौ

  • आइतवार, साउन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भुटानसँग तुलना गरेका छन् । नेपाल, भुटान, मोरिसस र माल्दिभ्सको नाम उल्लेख गर्दै गरेको ट्वीटमा मोदीले भारतसित यी देशहरु केवल छिमेकी मात्रै नभएर सोच र सामाजिक तानावाना पनि समान रहेको उल्लेख गरे ।
भारतीय सुरक्षा बल एसएसबीले तुईन काटेर महाकालीमा नेपाली युवा जयसिंह धामी वेपत्ता भएर नेपालमा आक्रोस पैदा भईरहेका बेला मोदीको ट्वीट सार्वजनिक भएको छ ।
जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’ मोदीले चारै देशको नाम लिएर उल्लेख गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ