बाढीले क्षतिग्रस्त बनाएको मेलम्चीमा राति फेरी अचानक बाढी आयो, स्थानीय त्रसित

बाढीले क्षतिग्रस्त बनाएको मेलम्चीमा राति फेरी अचानक बाढी आयो, स्थानीय त्रसित

  • आइतवार, साउन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको सिन्धुपालचोकको मेलम्चीमा पुनः राति अचानक बाढी आएको छ ।
मेलम्चीको तटीय क्षेत्रबाट यस अघि नै स्थानीय विस्थापित भएका कारण कुनै मानविय क्षति भने नहुने अनुमान प्रशासनको छ । तर पनि स्थानीय भने त्रसित छन् । माथिल्लो भेगमा पहिरो गएर थुनिएर एक्कासी बाढी आएको अनुमान गरिएको छ ।

अघिल्लो बाढीबाट भएको क्षति र विस्थापितहरुको पुनस्थापना नभईसकेकै बेला डेढ महिनाकै अवधिमा पुनः बाढी आएका कारण त्रास बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ