कोरोना अपडेटः ३१०६ संक्रमित, २३ जनाको मृत्यु

कोरोना अपडेटः ३१०६ संक्रमित, २३ जनाको मृत्यु

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं । नेपालमा थप ३१ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
यसै गरी आज १ हजार ९ सय १६ जना निको भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ जना पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ