नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन आज २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बस्नेछ ।
भदौ १६–१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि छलफल हुन सक्ने छ । खास गरी क्रियाशिल सदस्यता विवाद अझै समाधान भईनसकेकाले पनि समयमै महाधिवेशन हुनेमा नेताहरु नै शंसयमा परेका छन् ।
क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline