डा. विश्वराज पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. विश्वराज पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई आयोगको सदस्य नियुक्त गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ