ओली सरकारले नियुक्त गरेका केही प्रदेश प्रमुखलाई देउवा सरकारले हटाउने तयारी गरेको छ । संभवतः आजको मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्विीनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर नयाँ प्रदेश प्रमुख आज नियुक्त हुन सक्ने बताईएको छ ।
माओवादी केन्द्रले आजै अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा पुनस्थापित गर्न सिफारीस गरेको थियो ।
त्यसपछि अन्य केही प्रदेश प्रमुख समेत हटाउने तयारीमा गठबन्धन रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline