भारतको असम र मिजोरामको सीमा विवादका क्रममा झडप हुँदा ६ जना प्रहरीको मृत्यु

भारतको असम र मिजोरामको सीमा विवादका क्रममा झडप हुँदा ६ जना प्रहरीको मृत्यु

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

भारतको असम र मिजोराम राज्यको सीमा विवादले उग्र रुप लिएपछि भएको झडपमा असमका ६ प्रहरीको मृत्यु भएको छ ।

सीमामा मिजोरमका नागरिकले असमका सरकारी अधिकारी र सुरक्षाकर्मीमाथि लगातार ढुंगा प्रहार गरीहेका छन् ।

उनीहरुले त्यो मिजोरम क्षेत्र भएकाले चौकी हटाउनु पर्ने माग गरेका छन । यो हिंशापछि अहिले केन्द्र सरकारसँग हस्तक्षेपका लागि दुबै प्रदेशका मुख्य मन्त्रीहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ