आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

आज लामो समयपछि कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।
पछिल्लो समय संक्रमितको संख्या घटिरहेका बेला आज बृद्धि भएको हो । आज एकै दिन ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन्।
२४ थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ