महेश बस्नेतले खगेन्द्र संग्रौलालाई साईबर सेना लगाएर मार्ने धम्की दिएको गुनासो

महेश बस्नेतले खगेन्द्र संग्रौलालाई साईबर सेना लगाएर मार्ने धम्की दिएको गुनासो

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

वरिष्ठ लेखक एवं नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले एमालेका नेता महेश बस्नेतले आफूलाई साईबर सेना लगाएर तह लगाउने प्रत्यक्ष धम्की आएको बताएका छन् ।
ट्वीटरमा संग्रौलाले यो कुराको जानकारी दिए । संग्रौलाले ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? भन्दै प्रश्न गरेका छन् ।

‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ