कोरोना अपडेटः २२३७ संक्रमित, २०५० डिस्चार्ज, १८ जनाको मृत्यु

कोरोना अपडेटः २२३७ संक्रमित, २०५० डिस्चार्ज, १८ जनाको मृत्यु

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, साउन १० । पछिल्लो २४ घण्टामा देशभर २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै हाल सम्म ६ लाख ८० हजार ५५६ जना संक्रमितको संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ