राष्ट्रपति विद्यादेवी भण्डारी र बिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज दुई घण्टा छलफल भएको छ । राष्ट्रपतिको कार्यलय शीतल निवासमा भएको छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताईएको छ ।
आफू सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएपछि पहिलो पटक ओली राष्ट्रपति निवासमा पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline