काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा सुरु भएको छ ।
बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।
पटक पटक प्रधानमन्त्री बनेका नेताहरुले सरकारी निवासमा पार्टीको बैठक राख्ने गरेकोमा आलोचना हुन थालेपछि यस पटक देखि देउवाले परम्परा ताड्दै बैठक निजी निवासमा शुरु गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline