सकिनसकि हात जोडिन् बिरामी सीता दाहालले प्रधानमन्त्री देउवालाई !

सकिनसकि हात जोडिन् बिरामी सीता दाहालले प्रधानमन्त्री देउवालाई !

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे निवासमै पुगेर जानकारी लिएका छन् । उनले स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन्स रोगका कारण अस्वस्थ छिन् ।
देउवा पुगेपछि प्रचण्ड आफैले बिरामी सीताको बेड नजिक देउवालाई पुर्याएका थिए । त्यसपछि प्रचण्डले शेर बहादुर जी के , प्रधानमन्त्री । चिनेउ ? भनेपछि सीताले सकि नसकि हात जोडेर नमस्कार गर्ने प्रयास गरेकी थिईन् । देउवाले पनि म शेर बहादुर देउवा भनेका थिए । चिने भनेर सानो स्वरमा सीताले जवाफ फर्काईन् । उनी आफै सहजतापूर्वक अडिन समेत नसक्ने अवस्थामा रहेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ