विराटनगर,श्रावण-५ गते । जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धान दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा खटि अनुसन्धान पश्चात पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
-
चीनसँग भारतभन्दा तीन गुणा बढी लडाकु विमान, तेजस उत्पादनको सुस्त गतिले भारतीय वायुसेनालाई चुनौती
-
नेवारी पोशाकमा सजिएर पर्यटक !
-
अष्टमातृका नाच
-
साउदीमा हुथी विद्रोहीको आक्रमणमा परी एक नेपाली समेत दुई विदेशीको मृत्यु
-
दसैँ गाउँमा नै रमाइलो’
-
नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार
-
पशुको दानाबाट मान्छेलाई बिस्कुट: ‘प्रियागोल्ड’को कालो कर्तुत , नेपालमा लाग्यो पूर्ण प्रतिबन्ध!
-
११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह
-
तोरीपानीबाट उड्दै प्याराग्लाइडिङ !
-
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक