कोरोना अपडेटः २४४५ संक्रमित, १२५८ डिस्चार्ज, ३२ को मृत्यु

कोरोना अपडेटः २४४५ संक्रमित, १२५८ डिस्चार्ज, ३२ को मृत्यु

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

नेपालमा आज २४४५ जना कोरोना संक्रमित थपिएका छन् । ११६६४ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ ।
यसै गरी आज १२५८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।
यसै गरी आज ३२ जना संक्रमितको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ