देउवाले विस्वासको मत पाए लगत्तै मोदीले दिए बधाई

देउवाले विस्वासको मत पाए लगत्तै मोदीले दिए बधाई

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले ट्वीट गर्दै देउवालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
देउवाको कार्यकालमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विस्वास मोदीले व्यक्त गरेका छन् ।
मोदीले यस अघि देउवालाई बधाई दिएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ