पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धि विवादास्पद अध्यादेश देउवा सरकारले खारेज गरिदिएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त अध्यादेश खारेज गर्न सिफारीस गरेसँगै राष्ट्रपतिले उक्त अध्यादेश खारेज गरिदिएको राष्ट्रपति कार्यलयले जनाएको छ ।
यो खारेज भएपछि सो अध्यादेशका आधारमा नियुक्त भएका संवैधानिक आयोगका पदाधीकारीहरुको स्थिति के हुन्छ ? एकीन भएको छैन ।
यस अघि नेताहरुले ओली सरकारले गरेका सबै नियुक्त खारेज गर्ने चेतावनी दिँदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline