माओवादी केन्द्र संसदीय दलले प्रधानमन्त्री शेर बहादुर देउवालाई विस्वासको मत दिने निर्णय गरेको छ । आज बसेको बैठकले मत दिने निर्णय गरेको हो । माओवादीसँग ४९ सांसद रहेका छन् ।
काँग्रेस, माओवादी, जसपा यादव समुह, जनमोर्चा र एमाले माधव समुहका सांसदको समर्थनमा आज देउवाले विस्वासको मत पाउने संभावना बलियो छ । आजै चार बजेपछि शुरु हुने संसदको बैठकमा दोस्रो एजेण्डाका रुपमा देउवाको विस्वासको मत टेबल हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline