काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । माधव समुहलाई सहमतिमा ल्याउन केही दिन बैठक रोक्न कार्यदल सदस्यले प्रस्ताव गरेपनि ओलीले मानेका छैनन् । आज स्थायी समितिको बैठकले संसदमा खेल्ने भूमिका र भोली बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने बताईएको छ ।
बालकोटमै पुगेर ओलीलाई बैठक रोक्न माधव समुहका कार्यदल सदसयहरुले आग्रह गरेपनि ओलीले अस्वीकार गरी बैठक अघि बढाएका छन् ।
ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदले पुनः विस्वासको मत दिने संकेत देखिएपछि ओली थप पर्खने मनशायमा नरहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline