विपक्षी गठबन्धनको आज बन्न लागेको सरकारमा सहभागी हुने मन्त्रीहरुको आज टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक शुरु भएको छ । पेरिसडाँडामा जारी बैठकले देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने छ ।
हिजो सर्वोच्चको आदेश अनुसार आज गठबन्धनका तर्फबाट देउवा प्रधानमन्त्री हुँदैछन् । आजै सानो आकारको मन्त्रीपरिषद् बनाउन लागिएकाले माओवादी मन्त्री छान्न आन्तरीक छलफलमा जुटेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline