भष्मासुर युगको बिलय र लोकतन्त्रको जीत भयो : सांसद यादव

भष्मासुर युगको बिलय र लोकतन्त्रको जीत भयो : सांसद यादव

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

जसपाका सांसद राम बाबु यादवले सर्वोच्चको फैसलाले कानुनविपरितका कदम चाल्ने र देशलाई भड्खालोमा हाल्ने प्रतिगमनकारीहरुको पराजय भएको बताएका छन् ।
बाराको क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य यादवले शान्तीसँग संवादमार्फत चलिरहेको संसदलाई आफ्नो बाउको सम्पती जस्तै ठानेर मनोपली रुपमा विघठन गर्ने र त्यसकै समर्थन गर्नेहरुलाई सर्वोच्चले कडा जवाफ दिएको टिप्पणी गरे ।
प्रम के पि ओलीको असंबैधानिक हर्कतलाइ २ पटक सहिछाप लगाउने राष्ट्रपतिमा नैतिकता बचेको छ भने राजीनामा दिनु पर्ने र अन्यथा कानुनको कठघरामा उभ्याउनु पर्ने यादवको जिकिर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ