सर्वोच्च अदालतको फैसलापछि काठमाडौं उपत्यकामा संभावित सडक प्रदर्शनलाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फैसलापछि काठमाडौं उपत्यका लगायत सबै ठाउँमा सुरक्षाका लागि तयार रहेको प्रहरीले जनाएको छ ।
फैसलाप्रति असन्तुष्टी जनाउदै ओली समुहले सडकमा प्रदर्शन शुरु गरेको छ ।
ओली समुहका महेश बस्नेतले तुरुन्दै माईतीघरमा प्रदर्शन गर्न भनेपछि युवासंघका कार्यकर्ताहरु जम्मा भएर प्रदर्शन गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline