बिपी प्रतिष्ठान सुधारको माग गर्दै धर्ना बसेका १५ जना अभियान्ता पक्राउ

बिपी प्रतिष्ठान सुधारको माग गर्दै धर्ना बसेका १५ जना अभियान्ता पक्राउ

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ — धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको भ्रष्टाचार र बेतिथि नियन्त्रण गरी सुधारका लागि भन्दै नागरिक आन्दोलनले आज सिंहदरबारमा धर्ना दिएको छ । धर्नामा बसेका १५ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा लगायतका रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ