मनकामना स्मार्ट लघुवित्तको आईपिओ सोमबार भित्र बाँडफाँट हुने

मनकामना स्मार्ट लघुवित्तको आईपिओ सोमबार भित्र बाँडफाँट हुने

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट आज सकिएको छ। अब बाँडफाँट सोमबार भित्र हुने बिक्री प्रवन्धक रहेको एनआईबिएल क्यापिटलले जनाएको छ ।
छिटोमा आईतबार र नभए सोमबार आईपिओ बाँडफाँट हुनेछ ।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ता मात्र छ । यो पनि धेरै आवेदकलाई पर्ने संभावना कम रहेको छ ।
करीब ९८ प्रतिशत बढी लगानीकर्ताको हात खाली हुने निश्चित छ , पछिल्लो समय आईपिओमा आवेदनको ओईरो लाग्ने गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ