नेपालमा आज १८७५ जना कोरोना सक्रमित थपिएका छन् । १०५०४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।
यसै गरी आज १२८६ संक्रमित निको भएका छन् । हाल सम्म निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।
यसै गरी आज २९ जनाको संक्रमणका कारण निधन भएको छ । यो सँगै कुल मृतकको संख्या ९३२० पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline