कोरोना अपडेटः २९७९ संक्रमित, १५६५ संक्रमणमुक्त, २८ जनाको मृत्यु

कोरोना अपडेटः २९७९ संक्रमित, १५६५ संक्रमणमुक्त, २८ जनाको मृत्यु

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, असार २३ । नेपालमा केही दिन यता कोरोना संक्रमण पुनः वृद्धि हुन थालेको छ ।

बुधबार २ हजार ७७ जना पीसीआर परीक्षणबाटमात्र संक्रमित देखिँदा १३ सय ३३ जनामात्र संक्रमणमुक्त भएका छन् । यसअघि मंगलबार २६ सय ३४ संक्रमित थपिँदा १५ सय ६५ जना संक्रमणमुक्त भएका थिए भने सोमबार २६ सय २२ जना संक्रमित थपिँदा २२ सय ११ जनामात्र संक्रमणमुक्त भएका थिए ।

बुधबार २८ जना मृतक थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

हाल सक्रिय संक्रमित बढेर २६ हजार ५ सय ४४ पुगेका छन् । अहिलेसम्म ६ लाख १४ हजार ३ सय २७ जनालाई निको भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ