खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ईलाम, असार २३ गते । ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी