कोरोनाबाट बुटवल १८ का वडाध्यक्ष हुमनाथ आचार्यको निधन

कोरोनाबाट बुटवल १८ का वडाध्यक्ष हुमनाथ आचार्यको निधन

  • मङ्लबार, असार २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असार २२, तिलोत्तमा । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

गत असार १० गते कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौंको ह्याम्समा ल्याईएको थियो ।

रेग्मीका अनुसार आचार्यले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ