कोपा अमेरिका फुटबलः पेरुलाई हराउँदै ब्राजिल फाईनलमा

कोपा अमेरिका फुटबलः पेरुलाई हराउँदै ब्राजिल फाईनलमा

  • मङ्लबार, असार २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२२ असार, एजेन्सी । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा पेरुलाई १–० ले हराउदै ब्राजिल फाईनल पुगेको हो ।

३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए ।

यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच भोलि हुने दोस्रो सेमिर्फानल खेलको विजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ