ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा , फाईनल प्रवेशका लागि डेनमार्कको सामना गर्ने

ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा , फाईनल प्रवेशका लागि डेनमार्कको सामना गर्ने

  • आइतवार, असार २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

रोम । ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा युक्रेनलाई चार शुन्यले पराजीत गर्दै ईग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब सेमिफाईनलमा वेम्बलीमा उसले डेनमार्कको सामना गर्नेछ ।

इंग्ल्याण्डको जीतमा कप्तान ह्यारी केनले दुई गोल गरे । उनले चौथो मिनेटमै पहिलो गोल गरेका थिए ।
पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे ।

इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । यसपल्टको युरोमा गेराथ साउथगेटको इंग्ल्यान्डको यो लगातार पाँचौं जित हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ