डेनमार्क युरोकपको सेमिफाईनलमा

डेनमार्क युरोकपको सेमिफाईनलमा

  • शनिबार, असार १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

डेनमार्क युरोकपको सेमिफाईनल प्रवेश गरेको छ । आज राति सम्पन्न खेलमा डेनमार्कले चेक रिपव्लिकलाई दुई एक गोल अन्तरले पराजीत गर्यो । डेनमार्कका लागि खेलको पाँचौ मिनेटमै डेलानीले गोल गरेर अग्रता दिलाए । त्यसपछि डोलबर्गले गोल गर्दै ४२ औँ मिनेटमा अग्रता दोब्बर पारे । त्यो नै डेनमार्कको लागि जीतको आधार बन्यो ।
दोस्रो हाफ्मा आक्रामक रुपमा मैदानमा उत्रिएको चेक रिपव्लिकले साचिकले ४९ औँ मिनेटमा गोल गरेर खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।
अब डेनमार्कले सेमिफाईनलमा ईग्ल्याण्ड र युक्रेनबीचको बिजेतासँग वेम्वलीमा मंगलबार सेमिफाईनल खेल्ने छ ।
यस अघि नै स्पेन र ईटाली सेमिफाईनल पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ