कटारी नगरपालीकाको आर्थिक वर्ष २०७८/०७९ बार्षिक बजेट

कटारी नगरपालीकाको आर्थिक वर्ष २०७८/०७९ बार्षिक बजेट

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

उदयपुरको कटारी नगरपालीकाले आर्थिक वर्ष २०७८/०७९को लागि रु ७२ करोड १२ लाख १६ हजार ५ सय ५० रुपैया बजेट विनियोजन गरेको छ । आय तर्फ आन्तरिक आय रु. ३ करोड ६० लाख, वित्तीय समानिकरण अनुदान (संघीय) रु. ११ करोड ५५ लाख, वित्तीय समानिकरण अनुदान (प्रदेश) रु. ६६ लाख २१ हजार राजस्व बाडफाँड (संघीय) रु. १३ करोड १४ लाख ९९ हजार, राजस्व बाडफाँड (प्रदेश) रु. २ करोड ९ लाख ५ सय ५० रुपैया, समपुरक कोष (प्रदेश) १ करोड, सशर्त अनुदान (प्रदेश) २ करोड २ लाख ९६ हजार, सशर्त अनुदान रु.
३८ करोड ४ लाख, , गरी जम्मा अनुमानित आय रु ७२ करोड १२ लाख १६ हजार ५ सय ५० रुपैया विनीयोजन गरेको हो । नगरपालिकाको सातौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा यस आर्थिक वर्षमा पूर्वाधार निर्माणमा यस न.पा.ले जोड दिएको छ
चालु वर्षभित्र नगर बजार क्षेत्रका सम्पूर्ण बाटोहरू कालो पत्रे तथा ढलानको कार्य सम्पन्न हुने तयारीमा रहेको पनि जनाईएको छ ।
प्रस्तुत छ नगरसभामा प्रस्तु नीति तथा कार्यक्रमको पूर्णपाठ

https://www.mirmireonline.com/wp-content/uploads/2021/09/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AE_%E0%A5%A6%E0%A5%AD%E0%A5%AF-%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_1katari.pdf

कटारी नगरपालीकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ बार्षिक बजेट 

https://www.mirmireonline.com/wp-content/uploads/2021/09/katari-bajet.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ