काठमाण्डौं असार १५ । नेपालमा निरन्तर कोरोना संक्रमण मुक्त हुनेको दर बढेको छ । आज पनि ४३४८ जना कोरोनामुक्त भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यो भनेको ९३ प्रतिशत हो ।
यसै गरी आज २६३६ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित हुनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ ।
यसै गरी संक्रमणका कारण आज २० जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ९ हजार ७१ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline