प्रतिस्पर्धात्मक खेलमा डिफेन्डिंग च्याम्पियन पोर्चुगल बेल्जियमसँग एक शुन्यले पराजीत हुँदै बाहिरिएको छ । अधिक बल नियन्त्रणमा राखेर पटक पटक गोल गर्ने प्रयास गरेपनि पोर्चुगल सफल हुन सकेन ।
बेल्जियमका लागि हजार्डले खेलको ४२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
अब क्वार्टर फाईनलमा बेल्जियमले ईटालीको सामना गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline