दश खेलाडीमा सीमित नेदरल्याण्डलाई हराउदै चेक रिपव्लिक युरोकपको क्वार्टर फाईनलमा

दश खेलाडीमा सीमित नेदरल्याण्डलाई हराउदै चेक रिपव्लिक युरोकपको क्वार्टर फाईनलमा

  • आइतवार, असार १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी असार १३ । युरोकप फुटवल अन्तर्गत भएको प्रि क्वार्टर फाईनलमा उपाधी दाबेदार नेदरल्याण्ड स्तव्ध भएको छ । भरपर्दा खेलाडी डि लिग ५५ औँ मिनेटमा रातो कार्ड खाएर १० खेलाडीमा सीमित भए पछि नेदरल्याण्ड चेकसँग दुई शुन्यले पराजीत हुन पुग्यो । चेक रिपव्लिकका लागि कालसले ६८ र होल्सले ८० औँ मिनेटमा गोल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ