कोरोना अपडेटः ३००७ डिस्चार्ज, १९२० संक्रमित, ३४ को मृत्यु

कोरोना अपडेटः ३००७ डिस्चार्ज, १९२० संक्रमित, ३४ को मृत्यु

  • आइतवार, असार १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नेपालमा आज ३ हजार सात जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो समय निको हुने दर बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।
यसै गरी आज ९ हजार ८३६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा १०२० जना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।
यसै गरी २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ