रोनाल्डोको अन्तराष्ट्रिय कीर्तिमानी गोल

रोनाल्डोको अन्तराष्ट्रिय कीर्तिमानी गोल

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पुनः अन्तराष्ट्रिय गोल रेकर्ड कायम गरेका छन् । गएराति सम्पन्न युरोकपको समुह चरणको अन्तिम खेलमा फ्रान्स बिरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले अन्तराष्ट्रिय गोल संख्या १०९ पुर्याएका छन् ।

यो भनेको ईरानका अलि दाईको बराबर हो । हाल सम्म कुनै पनि अन्तराष्ट्रिय खेलाडीले गरेको यो सबै भन्दा बढी गोल हो । रोनाल्डोले दुबै गोल फ्रान्स बिरुद्ध पेनाल्टीमा गरेका थिए । यद्यपि, पोर्चुगल भने फ्रान्ससँग दुई दुई गोलको बराबरी पछि उत्कृष्ट तेस्रो स्थानमा रहेर मात्रै अन्तिम १६ मा पुगेको छ ।
यस्तै सो समुहबाट फ्रान्स र जर्मनी अन्तिम १६ मा पुगेको छ । जर्मनी पनि हंगेरीसँग दुई दुई गोलको बराबरीमा रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ