कोरोना अपडेटः २४२१ संक्रमित, ३५५८ डिस्चार्ज, ५२ जनाको मृत्यु

कोरोना अपडेटः २४२१ संक्रमित, ३५५८ डिस्चार्ज, ५२ जनाको मृत्यु

  • बुधबार, असार ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

नेपालमा आज थप २ हजार ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो ।
पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ