कोरोना अपडेटः ४०२० डिस्चार्ज, २७६८ संक्रमित, ४४ को मृत्यु

कोरोना अपडेटः ४०२० डिस्चार्ज, २७६८ संक्रमित, ४४ को मृत्यु

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नेपालमा आज ४ हजार २० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । यो भनेको ८९ प्रतिशत हो ।
यसै गरी आज पिसिआर र एन्टीजेन गरी १३ हजार ३७ जनामा गरिएको परीक्षणमा २७६८ जना संक्रमित भएका छन् । यस मध्य एन्टीजेन पोजेटिभ हुन् ।
यो सँगै अहिले सम्म संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ८६४१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ