मेलम्चीमा राहत वितरणका गर्दा एमाले अखिलको ब्यानर राखिएपछि स्थानीयले च्यातिदिए, भयो झडप

मेलम्चीमा राहत वितरणका गर्दा एमाले अखिलको ब्यानर राखिएपछि स्थानीयले च्यातिदिए, भयो झडप

  • बिहिबार, असार ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

बाढीले अत्यन्त कष्टकर पीडा भोगिरहेका सिन्धुपालचोक मेलम्चीबासीले सत्तारुढ एमाले निकट विद्यार्थी संगठनको ब्यानर राखेर राहत वितरण गर्न खोजिएपछि ब्यानरै च्यातिदिएका छन् । उनीहरुले पीडितहरुको नाममा राजनीति गर्न खोजिएको, विज्ञापन गर्ने ठाँउ हो भन्दै ब्यानर च्यातिदिएपछि झडप भएको थियो ।
ईन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका नागरिकहरुलाई खाद्यन्न लगायतका राहत लिएर पुगेको समुहले अखिलको ब्यानर टाँगेपछि विवाद शुरु भएको थियो । प्रहरीले हस्तक्षेप गरेर विवाद साम्य पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ