आत्माघाती गोलका कारण घरेलु मैदानमै जर्मन फ्रान्ससँग पराजीत

आत्माघाती गोलका कारण घरेलु मैदानमै जर्मन फ्रान्ससँग पराजीत

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

जारी युरोकप फुटवलमा बलियो टोली जर्मनी घरेलुमैदानमै फ्रान्ससँग पराजीत भएको छ । जर्मनीले आत्माघाती गोल गरेर खेलको २० औँ मिनेटमा खाएको गोल नै उसको पराजयको कारण बन्यो ।
खेलमा दुबै पक्षले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
यस्तै गएरातिकै खेलमा बलियो प्रतिद्धन्दी स्पेनलाई स्वीडेनले बराबरीमा रोकेको छ ।
पोर्चुगलले भने हंगेरीलाई घरेलु मैदानमा तीन शुन्यले स्तव्ध पारेको छ ।
युरोकप अन्तर्गत आज टर्की र वेल्स, ईटाली र स्वीजरल्याण्ड तथा फिनल्याण्ड र रुसबीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ