रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगलले युरोकपमा बिजयी शुरुवात गर्यो

रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगलले युरोकपमा बिजयी शुरुवात गर्यो

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

जारी युरोकपमा डिफेन्डिगं च्याम्पियन पोर्चुगलले बिजयी शुरुवात गरेको छ । आज राति सम्पन्न खेलमा चर्चित अन्तराष्ट्रिय खेलाडी क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी दुई गोलसँगै पोर्चुगलले हंगेरीलाई तीन शुन्यले पराजीत गर्यो ।
खेलको अन्तिमतिर ८४ औँ मिनेटमा गुरेरियोले गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए ।
त्यसपछि ८७ औँ मिनेटमा पेनाल्टी मार्फत रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर पारे । र ९२ औँ. मिनेटमा अर्को व्यक्तिगत गोल मार्फत रोनाल्डोले देशलाई जीत दिलाए भने आफ्नो कीर्तिमान बनाए ।
यो सँगै उनको १०६ औँ अन्तराष्ट्रिय गोल भएको छ । उनी सबै रेकर्ड तोड्न अब मात्र चार गोलले पछाडी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ