नेपालमा कोरोना संक्रमित घट्ने क्रम जारी छ । आज २४ घण्टामा २७४५ जना संक्रमित थपिएका छन् । १३२९० जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै संक्रमितको कुल संख्या ६ लाख २२ हजार २०२ पुगेको छ ।
यसै गरी आज ४१८७ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कुल निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।
यस्तै आज ४१ जना संक्रमितको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline